0 COMMENTS

भारत२८फागुन०७४/ का दिन राष्ट्रवादी विकासशील अभियान नेपाल भारत केन्द्रिय समितिको बैठक राष्ट्रबादि विकासशील अभियान नेपाल भारत का अंतरराष्ट्रिय विभाग प्रमुख श्री नरेन्द्र ओली ज्यु को प्रमुख मार्गदर्शनमा, भारत केन्द्रिय समितिका महासचिव श्री खडका सिह ज्युको विशेष उपस्थितिमा , जेष्ठ अभियान्ता श्री तिलक सिह ( टि एन सिह) ज्युको अध्यक्षता मा केन्द्रिय समितिको बैठक भारत को जोगेस्वरी ( पुर्ब ) मुम्बईमा अभियान्ता ज्युहरुको उपस्थिति भई विभिन्न विषय माथी छलफल गर्दै तपसिल बमोजिमको उपस्थिति रह्यो , जसमा भारत समितिका केन्द्रिय सदस्य डा. टेक चाड , केन्द्रिय सदस्य डा. ललित सिह , केन्द्रिय सदस्य श्री मुरारी अधिकारी , केन्द्रिय सदस्य श्री संकर बि. क केन्द्रिय सदस्य भरत ताम्राकार ज्युको गरिमामय उपस्थितिमा रहेको बैठकमा रा बि अ महाराष्ट्र राज्य बाट श्री संतोष टमटा , श्री राजेस टमटा , श्री भरत ओड, श्री मनिस टमटा, श्री कृष्ण टमटा श्री पुस्पक सिह टमटा , श्री सुरेस टमटा श्री असोक कसारा श्री नरेस सोनि ज्युहरुको गरिमामय उपस्थिति रहेको थियो ।

उक्त बैठकले रा बि अ भारतको संगठन विस्तार एव सुदृढीकरण तथा सांगठानिक प्रक्रियलाई निरंतरता दिदै विभिन्न विषय माथि छलफल गरि भारत केन्द्रिय समितिको बार्सिक राष्ट्रिय भेला भब्य तरिकाले गर्नका लागि विशेष छलफल गरि विभिन्न निर्णयहरु पारित गर्दै राष्ट्रिय भेल आउदो अप्रिल महिनाको दोस्रो हप्तामा सम्पन्नका गर्नका निमित्त, भारत केन्द्रिय महासचिव श्री खडक सिह ज्युको प्रमुख संयोजकमा ५१ सदस्यीय राष्ट्रिय भेला मुलाअयोजक समिति गठन गरेको छ , भने रा बि अ भारतको राष्ट्रिय भेला सम्पन्न गर्नका निमित्त ७ बिभागगिय उपसमिति गठन गरेको निर्णय बैठकले सर्वसहमत बाट पारीत गरेको छ, भने भारतको राष्ट्रिय भेला मुम्बईमा गरिने निर्णय पनि आजको बैठकले निर्णय गरेको छ । जसमा श्री तिलक नरिभान सिह ज्युको संयोजक र उपसंयोजकमा भारत केन्द्रिय महासचिव श्री खडका सिह ज्यु को संयसंयोजक्तोमा ११ सदस्यीय भेला ब्यबस्थापन समिति गठन गरेको छ ! भने भेला आर्थिक ब्यबस्थापन समिति संयोजक श्री खडक सिह ज्यु र उप संयोजक डा. टेक चाड ज्युको संयोजक्तोमा १७ सदस्यीय आर्थिक समिति गठन गरेको छ ।

यसैगरी अन्तरास्ट्रिय बिभाग प्रमुख श्री नरेन्द्र ओलि ज्युको संयोजक र उपसंयोजक श्री नवीन साउद ज्युको संयोजक्तोमा ५ सदस्यीय प्रमुख अतिथि ब्यस्थापन र संगठानिक ठाचा तथा प्रतिबेदन लेखन समिति गठन गरेको छ! भने भारत केन्द्रिय प्रबक्ता श्री नवीन साउद ज्युको संयोजक्तोमा उप संयोजक श्री अर्जुन थापा ज्युको संयोजक्तोमा २५ सदस्यीय भेला प्रचारप्रसार समिति गठन गरेको छ । भने संगठनको आन्तरिक समन्वयन समितिको संयोजकमा श्री कृष्ण पंगेनी ज्युर उपसंयोजकमा भारत केन्द्रिय सचिव श्री दिपक नेपाली र उपसंयोजक ज्युको संयोजक्तोमा ५ सदस्यीय समिति गठन गरेको छ।

 तेसैगरी श्री संतोष टमटा ज्यु संयोजक र उपसंयोजक सुरेस टमटा ज्यु संयोजक्तोमा १५ सदस्यीय भेला स्वयंसेवक समिति गठन गरेको छ।तेसैगरी केन्द्रिय सदस्य डा. ललित सिह ज्युको संयोजक र उपसंयोजक र केन्द्रिय सदस्य श्री मुरारी अधिकारी ज्युको संयोजक्तोमा ५ सदस्यीय आगन्तुक अतिथिलाई होटेल ब्यबस्थापन समिति गठन गरेको छ । आजको बैठक संगठनको बिकास र बिस्तार का निमित्त राष्ट्रिय भेलाका विभिन्न विषयहरुमाथी छलफल गर्दै सौभाद्रबातावरणमा सम्पन्न भयाे । जानकारी गराउदै अन्तमा आजको बैठकको अध्यक्षता गर्नुभएका जेष्ठ अभियान्ता श्री तिलक नरिभान सिह ज्युले राष्ट्रिय भेलाको निमित्त सबैले आ आफ्नो ठाउ बाट जिम्मेवारी भएर लाग्नु पर्ने भन्दै समापन भएको घोषण गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।