0 COMMENTS

 रमिला बस्नेत , उदयपुर,फाल्गुन २८, उदयपुरमा ह्यान्डबल बितरणकाे पहिलो चरण सम्पन्न भएकाे छ।उदयपुर ह्यान्डबल एकेडेमीको सहयाेगमा नेपाल ह्यान्डबल सँघकाे केन्द्रीय सदस्य राकेश राईले केन्द्रको तर्फबाट उदयपुरको बिभिन्न ठाउँमा ह्यान्डबलकाे गतिविधि अझ वृहत बनाउन केन्द्रीय सँघकाे याेजना अनुरुप बिधालयहरुमा बल बितरण गरेका छन् ।

महिला शसक्तिकरणका लागि ह्यान्डबल अपरिहार्य रहेकाे र ह्यान्डबल नेपालमा नपाइनाले,यदि पाइयतापनि फुटबलको तुलनामा यस्काे मुल्य तेब्बर पर्ने भएकाले नेपालमा ह्यान्डबल अाेझेल परेकाेले ह्यान्डबलखेललाई जगेर्ना गर्न पनि बल बितरण गरेकाे एकेडेमीका अध्यक्ष बिदुर राईले बताए ।

पहिलो चरणमा श्री ज्याेति उ.मा.वि ,कञ्चनजँगा ई.बाे.बिधालय ,पारुहाङ्ग एकेडेमी ,भुपु शै अादर्श उ.मा.वि का बिध्यार्थि हरु छात्र तर्फ र छात्रा तर्फगरि प्रत्येक बिध्यालयमा २,२वटा बल बितरण गरेकाे हाे। बल बितरण गर्न राष्ट्रिय नेप्सु हाङ्ग राई,उदयपुर ह्यान्डबल एकेडेमीका अध्यक्ष बिदुर राई महिला प्रशिक्षक बिन्दा थापा, साथै ह्यान्डबल प्रेमि कुमार राई लगायतका बिशिस्ट ब्यक्तिहरु प्रत्येक बिधालय धाएर कार्यक्रम सम्पन्न गरेका हुन

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।