0 COMMENTS

मिलन चाम्लिङ धरान,२८फागुन०७४/ नेपाल विद्यार्थी मोर्चा राष्ट्रिय जनमुक्ति पार्टीको भात्री संगठन नेपाल विद्यार्थी मोर्चाको अध्यक्ष पुर्णबहादुर रानाले धरानको संचार माध्यम प्रति आक्रोश व्यक्त गरेको छन।

धरान स्थित संचार माध्यमहरुको कार्यलयमा नै पुगेर निवेदन पेश गर्दागर्दै पनि नेपाल विद्यार्थी मोर्चाको चौथो महाधिवेशनमा आँखा चिम्लेर बसेको बताएका छन।धरानमा अबस्थित पत्रीकाहरु स्वतन्त्र भएर काम नगरेको कुरा समेत उल्लेख गर्नु भएको छ।पार्टीगत स्वार्थको कारण नेपाल विद्यार्थी मोर्चाको चौथो महाअधिबेशन धरानमा नै हुँदाहुँदै पनि धरानमा नाम चलेको पत्रीकाकोहरुले आँखा चिम्लेर बसेको बताउनु भएको छ।एकाधिकार चिन्तन ग्रस्त भएको कारण मिडियाले सपोर्ट नगरेको समेत बताउनु भयो ।हामीसंग कुरा गर्दै पुर्णबहादुर रानाले भन्नू भयो। नेपाल विद्यार्थी मोर्चाले बहुभाषिक शिक्षा निति चाडो भन्दा चाडो कार्यनयन ल्याउन जोड दिने बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।