0 COMMENTS

मिलन चाम्लिङ,धरान,२८फागुन०७४/ आइतबार रिपोर्टिङक्रममा बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठानको इमर्जेन्सी कक्षमा पुग्दा  बिरामीलाई उपचार गर्न ठाउँ नपुगेर भुइँमा नै उपचार गर्दै गरेको भेटिएको छ।

हामीले एकजना इमर्जेन्सी कक्षमा कार्यरत चिकित्सकलाई सोध्दा ठाउँ नपुगेर नै भुइमा उपचार गर्नु परेको बताउनु भएको छ।अरु कुरा सोध्नेक्रममा उहाँ(चिकित्सक)त्यहाँ भन्दा बढी खुलाउन चाहानु भएन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।