0 COMMENTS

काठमाडौँ २२फागुन २०७४/कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवाले केपी ओली नेतृत्व सरकारविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने बताएका छन् ।

निर्वाचित भएलगत्तै बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले प्रधानमन्त्रीको रबैयाका कारण सरकारविरुद्ध एक सय दिन कुर्ने अवस्था पनि नरहेको दावी गरेका हुन् ।

नेपाली कांग्रेस बुटलमा आधातिर संसदीय व्यवस्थमा विश्वास गर्ने पार्टी भएकाले एक सय दिनसम्म सरकारको गतिविधि हेर्ने पक्षमाछ, देउवाले भने, ‘यो सरकारले अहिले नै जथाभावी गर्न थाल्यो ।, त्यसैले एक सय दिन कुर्ने अवस्था रहेन ।’,आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।