0 COMMENTS

मिलन चाम्लीङ्,सुनसरी १८फागुन०७४/ गत फाल्गुन ११ गते देखि पर्यटन,कृषि,सूचना प्रबिधि,कलासस्कृती,शिक्षा तथा औद्योगिक प्रदर्शनी भन्ने नाराको साथ प्रदेश नं १ को मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा सुरु भएको मेला निरन्तर २१ गतेसम्म लाग्ने छ। उद्योग बाणिज्य संग सुनसरीको आयोजनामा सुरु भएको महोत्सवमा विभिन्न स्टल तथा सकृती झल्काउने पोसाक तथा सामग्री राखिएको छ।औद्योगिक प्रदशनी तथा खरिद बिक्री,कृषि तथा पर्यटकीय भर्मण,शैक्षिक प्रदशनी पनि रहेको छ।

महोत्सव विशेष सहयोगी नेपाल सरकार बाणिज्य मन्त्रालय ब्यापार तथा बिकास प्रबर्द्धन केन्द्र रहेको छ ।महोत्सवमा दैनिक राष्ट्रिय चर्चित कलाकारहरुको पनि प्रस्तुति रहदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।