0 COMMENTS

काठमाडौं १४फागुन०७४/दोलखामा गएराति परकम्प गएको छ । राति १२ बजेर ४५ मिनेट जाँदा दोलखाको श्यामा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो परकम्प २०७२ सालको गोरखा भूकम्पको परकम्प भएको पनि केन्द्रले जनाएको छ । भूकम्पले हल्लाएपछि दोलखाका श्यामा वरपरका गाउँमा सुतेका नागरिक ब्युँझिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।