0 COMMENTS

काठमाण्डाै१४फागुन०७४/  प्रदेश र स्थानीय तहमा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको बेला करिव चार हजार जना कर्मचारीले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका छन् ।

गत पु ३० गते ४छ दिनको अवधि राखि सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक सुचना प्रकाशित गरी समायोजनमा जान नचाहने कर्मचारीलाई स्वैच्छिक अवकाश लिन सुचना सार्वजनिक गरेको थियो ।

मन्त्रालयका अनुसार निवेदन दिन तोकिएको समयावधिको अन्तिम दिन आईतवारसम्म तीन हजार ४८० जना कर्मचारीले स्वैच्छिक अवकाशका लाग निवेदन दिएका छन् ।,आजको गोरखापत्रमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।