0 COMMENTS

काठमाण्डाै१४फागुन०७४/ जनप्रतिनिधिलाई खुसी पार्न एउटा एनजीओ ले ५ घण्टे कार्यक्रममा ४ हजार ६ सय नगद र १ हजार बराबरको खाज, खाना उपलब्ध गराएको छ ।

खाजा र खानका लागि १ हजार रुपियाँ खर्च गरेको उक्त एनजीओले आवास र यातायातबापत ५ घण्टाको ४ हजार ६ सय रुपियाँ रकम उपलब्ध गराएको हो । सबै जनप्रतिनिधि सदरमुकाम आसपासमै उपलब्ध थिए ।

सामुदायिक मेलमिलापकर्ता समाज नेपलले आयोजना गरेको सामुदायिक मेलमिलापसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधिलाई उक्त रकम उपलब्ध गराईएको सामुदायिक मेलमिलापकर्ता समाज नेपालका अध्यक्ष शोभा बस्नेतले जानकारी दिए ।आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।