0 COMMENTS

कल्पना बाेहरा ,अछाम ११फागुन/अछामकाे साँफेबगर नगरपालिकामा १ दिने माेबाईल एप्लिकेसन संचालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
साफेबगर नगरपालिकाकाे पार्साेचित्र अर्थात बस्तुगत बिवरण तयारिका लागि घर परिवार सर्बेक्षण गरि नगरकाे प्राेफाईल बनाउने उदेश्यले कार्यक्रमकाे अायाेजना गरिएको बताईएकाे छ । साफेबगर नगरपालिका काे अायाेजना तथा सामुदायिक विकास कार्यक्रम बिश्व खाद्यकाे प्राबिधिक सहयाेगमा संचालन भएको कार्यक्रममा साफेबगर नगरपालिकाका १४ वडा का ३३ जना गणकाे सहभागीता रहेकाे बताइकाे छ ।
कार्यक्रम साँफेबगर नगर पालिकाकाका प्रमुख कुलबहादुर कँवरकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उप प्रमुख बिरमला बुडथापा , साफेबगर नगरपालिकाका प्रशासन अधिकृत लक्ष्मि सर्मा, सि डि पि का जिल्ला संयाेजक भिम महर प्रेस चाैतारि प्रदेश सदस्य पुष्प भट्ट सिडिपिडब्लु एफ पि का जिल्ला संयाेजक भिम महर प्रशिक्षक कृष्ण भापा, बिरेन्द्र चाैधरिले गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।