0 COMMENTS

काठमाण्डाै७फागुन०७४/  चीनले दुईदेशीय अन्तररेलमार्ग निर्माणका लागि औपचारिक रुपमा विस्तृत प्रस्ताव मागेको छ । वामगठबन्धन सरकार बनेसँगै दुई देशबीचका सम्झौता कार्यान्वयनमा चासो व्यक्त भईरहँदा चीनले यस्तो प्रस्ताव मागेको हो ।

नेपालमा तिब्बतबाट रेल ल्याउनु निकै खर्चिलो हुने भए पनि असम्भव नभएको भन्दै नपालसँग ठोस प्रस्ताव मागिएको चिनियाँ उच्च अधिकारीले खुलाएका हुन् ।

हामीले प्राविधिक तथा भौगोलिक अध्ययन गर्यौँ, निकै खर्चिलो छ तर असम्भव छैन, चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारीहरुलाई उदृत गर्दै बेईजिङस्थित नेपाली दुतावासले भन्यो, केरुङबाट नै रेल जोड्न सकिन्छ । यसमा नेपालले ढिलाई गर्न हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।