0 COMMENTS

चितवान २फागुन०७४/ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता अन्तिम चरणमा पुगेको र ढिलोचाँडो प्रधानमन्त्री बन्नेमा चितवनवासीलाई ढुक्क रहन आग्रह गरेका छन् ।

म ढिलोचाँडो प्रधानमन्त्री भई नै हाल्छु, उनले भने, तपाईहरु ढुक्क हुनुस् । भरतपुर महानगरपालिका ८ मा रहेको शरदपुर माविको ४३ औँ वार्षिकोत्सव तथा नवनिर्मित विद्यालय भवन उद्घाटन गर्दै पुर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले दुई पार्टीको स्पिरिटअनुसार नै आफु प्रधानमन्त्री बन्ने निश्चि भएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।