0 COMMENTS

धनकुटा १फागुन०७४/ धनकुटानगरपालिका वडा नम्बर–१०, च्यानडाँडामा रहेको एनसेलको टावरमा आगजानी भएको छ । अज्ञात समूहले राति ११ बजे टावरमा रहेको ब्यट्रि र सोलर प्यानलमा आगो लगाएको धनकुटाका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताउनुभयो ।

उक्त घटना जनयुद्ध दिवस पारेर विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगजानी गरेको आशंकका गरिएको छ ।त्यसै धनकुटाको लेगुवामा रहेको भीम पौडेलको क्रसर उद्योगको डोजरमा पनि अज्ञात समूहले आगो लगाएको प्रहरीले बताएको छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।