0 COMMENTS

काठमाडौँ२४ माघ०७४/ कुवेतको कवादस्थित कम्बाईन्ड समुहमा कार्यरत हलेसी ५ खोटाङका ३९ बर्षीय नवराज राई मृत अवस्थामा फेला परेका छन् ।

दुई बर्षदेखि कुवेतमा कार्यरत राईलाई कम्पनीको म्याम्पबाट नजिकैको खाली जग्गामा लडिरहेको अवस्थामा फेला पारेको उक्त कम्पनीमा कार्यरत रोलबहादुर विकले बताए । उनी शनिबारको काम सकेर क्याम्पबाट बाहिर निस्केपछि कोठामा फर्केका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।