0 COMMENTS

काठमाडौँ२२माघ०७४/ निजी वायुसेवा कम्पनी बुद्ध एयरलाई जहाज विक्री गर्न अमेरिकी जहाज निर्माता कम्पनी बोईङका दुई उच्च अधिकारी पहिलोपटक काठमाडौं आएका छन् ।

बोईङका वरिष्ठ अन्र्तराष्ट्रिय विक्री निर्देशक सभेन्दु रे र एसिया प्रशान्त तथ भारत हेर्ने क्षेत्रीय बजार निर्देशक डेभिड एमस्कल्ट सम्मिलित दुई सदस्यीय टोलीले काठमाडौं आएलगत्तै आफ्ना जहाजका विशेषता लगायतबारे बुद्धका उच्च अधिकारीहरुसँग छलफल सुरु गरेका छन ।

बोईङ टोलीले आईतबार र सोमबरा दुई दिन बुद्धका अधिकारीहरुसँग जहाज विक्री र नेपालमा आफ्ना जहाजका सम्भाव्यताबारे छलफल गर्नेछ ।, आजको नागरिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।