0 COMMENTS

काठमाण्डाै१९माघ०७४/ नेपाल विद्युत प्राधिकरणले विद्युत चोरी नियन्त्रणमा सहयोग नगरे ललितपुरका विभिन्न क्षेत्रमा विद्युत कटौती व्ल्याक आउट गर्ने चेतावनी दिएको छ ।

प्राधिकरणका अुनसार ललितपुरका विभिन्न स्थानबाट निरन्तर भईरहेको बिद्युत चोरीका कारण वार्षिक करिब ५० करोड रुपैयाँ महसुल गुमाउनुपरेको छ ।

ललितपुरका विभिन्न स्थनमा संगठित रुपमा विद्युत चोरी भईरहेको भन्दै नियन्त्रणमा सहयोग नगरे विद्युत कटौतीको चेतावनी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।