0 COMMENTS

बोसो कम गर्न त्यस्ता खानेकुरा खानुपर्छ, जसले तपाईंको शरीरलाई आवश्यक पर्ने तत्व प्रदान गरोस्, तर थप बोसो नलगाओस् । यी हुन् त्यस्ता केही खानाः

– बोक्रा नताछेको हाडेबदाम
– फ्याट कम गरिएको दूध, दही, चिजलगायत दुग्ध परिकार
– अण्डा
– स्ट्रबेरी, ब्लुबेरीलगायत फल
– सोयाबिन तेलमा पकाएको तरकारी
– मासुको सट्टा माछा
– चिया, कफी आदिको सट्टा ग्रिन टी
– रातो खुर्सानी
– हरियो सागसब्जी
– कोसे तरकारी
– उसिना चामलको भात

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।