0 COMMENTS

काठमाण्डाै १६माघ०७४/राैटहटमा साेमवार बिहान गाेलीचलल्दा एकजना गम्भीर घाइते भएका छन ।राैटहटकाे राजपुर- १ भगवानपुरमा गाेलीचलेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ।गाेलीलागी घाइतेहुनेमा फरहदवा राजपुर  नगरपालीका-९ बालुवा टाेलका बर्ष ३५ का शेख सैफुल्ला रहेका छन ।घाइते सैफुल्लाहकाे ढाडमा एक गाेली लागेकाे प्रहरीले जनाएकाे छ ।गाेली कस्ले र किन चलायाे भन्ने कुरा खुल्न सकेकाे छैन भने गाेली प्रहार गर्नेकाे खाेजीकार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।