मिलन चाम्लीङ,धरान४माघ०७४/ सरकारले प्रदेश नं १ को राजधानी बिराटनगरलाई तोकेको भन्दै निर्णयकाे बिरोधमा धरान बासी अाज बाट सडकमा उत्रीयकाछन ।
प्रदेश नं १को राजधानी बिराटनगरलाई तोकिए पछी निरन्तर १महिना देखि आन्दोलन र रिले अनशन बस्दै आएको धरानबासिहरुले धरानकाे भानुचोकमा दिउसो ३ बजे आन्दोलन संयोजक र धरानबासिहरुको उपस्तिथिमा बिराेध र्याली सहीत टायर र मन्त्रीपरिषदको निर्णय जलाउदै उनीहरूले बिरोध जनाएका हुन।
धरानलाई अस्थायी राजधानी नतोकिए पनि स्थाइ राजधानी माग गर्दै अब अझ बृस्तित तरिकाले आन्दोलन गर्ने आन्दोलन संयोजकले उल्लेख गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्