0 COMMENTS

काठमाण्डाै२८पुस०७४/‘१० वर्षमा ४० हजार मेगावाट’ विद्युत् उत्पादनको मुख्य लक्ष्य राखेर आगामी माघमा नेपाल पावर इन्भेष्टमेन्ट समिट २०१८ हुने भएको छ । आगामी माघ १३ देखि १५ सम्म ९जनवरी २७–२९० मा ऊर्जा विकास परिषद् ९ईडीसी० को आयोजनामा पावर समिट हुन लागेको हो । आजको कारोबार दैनिकमा खबार छ ।

१० वर्षमा ४० हजार मेगावाट जलविद्युत् आयोजनाको मुख्य लक्ष्यसहित विश्वका प्रतिष्ठित कम्पनीहरू र लगानीकर्ताहरूको संलग्नतामा पावर इन्भेष्टमेन्ट समिट आयोजना गर्न लागेको परिषदका अध्यक्ष सुजीत आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।