0 COMMENTS

मिलन चाम्लीङ,धरान२७पुस०७४/घर आगन होस या नदि किनारा,रोपि फुलबिरुवा पुर्वान्चल बनाउ हराभरा,भन्ने नाराका साथ दोस्रो पुर्वान्चल पुष्प ब्यापार मेला आजबाट धरानना सुरु भएको छ।आज देखि माघ १ गतेसम्म जारी रहने मेलामा १५० भन्दा बढी फुलहरुको बोटबोरुवा पाइने कुरा पुस्प मेला आयोजक समिति सचिव प्रेम कुमार पराजुलीले जानकारी दिनु भएको छ।

देशलाई फुलमा आत्म निर्भर बनाउदै बिदेशी निर्यातलाई रोक्ने उदेश्यका साथ कृषि मन्त्रालय,पुस्प बिकास केन्द्र,फ्लाेरिकल्चर एसोसिएसनले धरान उपमहानगरपालिकाको सहयोगमा सुरु भएको हो। हामीसंग भएको खाली जग्गा प्रयोगमा ल्याउने र नयाँ जोस र जांगर बोकेर स्वदेशमा नै लगानी गर्न चाहेको युवाहरूलाई थोरै लगानीमा पुष्प ब्यापार ब्यबसाय गरि रोजगार बनाउने लक्ष्य रहेको कुरा पुष्प मेला आयोजक समितिको सचिव प्रेमप्रसाद पराजुलीले   बताउनु भयाे ।कार्यक्रममा  फ्लाेरिकल्चर यसाेसीयसनका अध्यक्ष कुमार कसजु  लगायत पुष्प ब्यबसायी तथा  फुल बिरूवाका साेखीनहरूकाे बाक्लाे उपस्थीति रहेकाे थीयाे ।भने मेलामा इनडाेर अाउट डाेर फलफूल लागयत बिभीन्न सजावटका लागी प्रयाेगहुने खालका बाेट बिरूवाहरू उपलब्ध रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।