0 COMMENTS

मिलन चाम्लीङ,धरान,२७पुस०७४/ धरानलाई प्रदेश नं १ काे राजधानी नतोकीय संकलन भएको हस्ताक्षर कालो कपडाले बेरेर प्रधानमन्त्रीलाई बुझाउने। अहीले नेपाल पाँच बिकाश क्षेत्रबाट  ७ वटा प्रदेशमा बिभाज गरीएकाे छ  भने प्रदेशकाे राजधानीकाे टुङ्गाेलागी नसकेकाे अबस्था रहेकाे र प्रदेशहरूमा राजधानि काहाँ राख्ने भन्ने बारे बिवाद चर्किनथालेकाे छ । प्रदेश नं १को राजधानी धरानलाई माग गर्दै तिनसाता देखि निरन्तर रिले अनशन र हस्ताक्षर संकलन कार्य अझै पनि धरान भानुचोक स्थित घण्टाघर परिसरमा जारी रहेकाे छ।

सांकेतिक तरिकाले मन्त्रालय रहने भबन तथा कार्यालयहरुपनी घोषणा गरिसकेको छन।प्रधानमन्त्री शेरबहादुर देउवालाई धरान नगरपालीकाकाे उपमेयरको संयोजकत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलि धरान फर्केकाे छ उक्त टाेलीलाइ प्रधानमन्त्रीले कस्तो प्रतिक्रिया दिनु भयो भनेर  साेधीयकाे प्रश्नमा  टोलिका एक सदस्यले भन्नू भयो सबै राजनीतिक दलहरूसंग सल्लाह गरेर धरानलाईनै प्रदेश नं १को राजधानी तोक्ने कुरा प्रधानमन्त्री देउवाले टाेलीलाइ अाशवासन दीइयकाे कुराे बताउनु भयाे र वहाले  राजधानीमा हुनुपर्ने भौतिक संरचनाहरु हुदाहुदै पनि धरानलाई प्रदेश नं १को राजधानी घोषणा गरिएको खण्डमा संकलन भएको हस्ताक्षर कालो कपडाले बेरेर प्रधानमन्त्रीलाई बुझाउने कुरा जानकरी दिनु भएको छ उक्त अान्दाेलनकाे  संयोजकमा आईन्द्र बिक्रम बेगाले रहनु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।