काठमाण्डाै२६पुस०७४/गोकर्णेश्वोर नगरपालिका स्थित तारे भिर गाँउ मा लाेपउन्मुख चितुवा बिरालोकाे देखापरेकाे छ । आज बिहान शिवपुरी राष्ट्रीय निकुन्ज नजिकै रहेको तारेभिर गाँउमा गाउँलेहरूले राखेको पासोमा परेको उक्त लाेपउन्मुख चितुवा बिरालोको शिवपुरी राष्ट्रीय निकुन्ज का कर्मचारी र नेपाली सेनाका श्रीनाथ गण का सुरक्षाकर्मी हरुले उद्दार गरेका थिए ।
सदर चिडियाखाना बाट आएका कर्मचारी द्वार उक्त लोपोन्मुख चितुवा बिरालो को स्वास्थ्य जाँच गरी पुन निकुन्ज मा नै छाडिएकाे स्थानीय पत्रकार बिकाश लामाले हामिलाइ जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्