0 COMMENTS

अछाम  २५ पुस०७४/ अछामको तुर्माखाँद गाउँपालिका ३ भैरवस्थानकी एक युवतीको छाउगोठमै मृत्य अबस्थामा फेलापरेकाे छ ।

तुर्माखाद गाउँपालिका ४ का वडा अध्यक्ष पदम बुढाका अनुसार आइतबार साँझ खाना खाएर सुतेकी बुढा सोमबार बिहान मृत फेला परेकी हुन्।ती युवतीको महिनावारी भएको चौथो दिन राती मृत्यु भएको बताईएको छ ।अछाममा मात्रै सन् २००७ देखि अहिलेसम्म छाउगोठमा ११ जना महिला तथा किशोरीको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।