0 COMMENTS

काठमाडौं २१पुस०७४/ सरकारले प्रदेश ५ को स्थायी केन्द्र राजधानी दाङ तोक्ने तयारी गरेको भन्दै कांग्रेस रुपन्देही विरोधमा उत्रिएको छ । आफ्नै पार्टीको सरकारविरुद्ध कांग्रेसले रुपन्देहीमा विहीबार एक घन्टा चक्काजाम गरेको हो ।

कांग्रेसनिकट विद्यार्थी संगठनले पनि बुटवलमा मसालजुलुस प्रर्दशन गर्यो । बुटवललाई प्रदेश ५ को अस्थायी केन्द्र तोकिनुपर्ने मागसहित कांग्रेस, एमाले र व्यावसायिक संघसस्थाले विहीबार बुटवलमा छुटटछुट्टै प्रर्दशन गरेका छन ।, आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।