0 COMMENTS

काठमाडौँ, १८पुस०७४/ उद्योगमन्त्री सुनिलबहादुर थापाले आफ्नो कार्यकाल सकिनै लाग्दा नयाँ मदिरा उधोगलाई अनुमति दिलाउन चलखेल गरेका छन् ।

सरकारले भने दुई बर्षदेखि मदिरा उधोग स्थापना गर्न रोक लगाएको छ ।विभिन्न ‘स्वार्थ समहु’को दबाबमा औधोगिक प्रवद्र्धन बोर्डमार्फत नयाँ अनुमतिपत्र दिलाउन मन्त्री थापाले चासो देखाएका हुन् ।

मन्त्रालय स्रोतका अनुसार उद्योग मन्त्रालयअन्र्तगतको औधोगिक प्रवद्र्धन बोर्डको बैठक राख्न र उक्त बैठकबाट नयाँ केही रक्सी उधोगलाई अनुमति दिन थापाले दबाब दिएका छन् ।, आजको नागरिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।