0 COMMENTS

काठमाडौ१३पुस०७४/ अख्तियार दुरुपयोग अनुन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय सुकेधारामा कार्यरत दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ। टोलीले बिहीबार सुकेधारा कार्यालयका प्रमुख सुन्दर भट्टराई र अधिकृत यमलाल ढकाललाई पक्राउ गरेको हो।

विदेशी सवारीचालक अनुमतिपत्र लाइसेन्सलाई नेपालीमा नविकरण गर्ने उनीहरुमाथि आयोगले सेवाग्रहीबाट ठूलो मात्रमा घुस लिएको आरोप लगाएको छ। त्यस्तै आजै आयोगको टोलीले भूमिसुधार कार्यालय भक्तपुरमा कार्यरत नासु राजु गौतमलाई पनि घुस रकम ६ हजार रुपैयाँसहित पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।