0 COMMENTS

डोटी ११पुष०७४/डोटीमा ६ महिना अघि भएको स्थानीय तहको चुनावमा भएको खर्च विवरण बुझाएका छैनन् ।

दुई नगरपालिका र सात गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेको डोटीमा स्थानीय तहको चुनावमा सहभागी भएका उम्मेदवारले खर्च विवरण बुझाउन आनाकानी गरेको जिल्ला निर्वाचन कार्यालय डोटीले जनाएको छ । डोटीमा स्थानीय तहमा १ हजार ३ सय उम्मेदवार सहभागी रहेकोमा ९ सयले मात्रै खर्च विवरण बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।