0 COMMENTS

काठमाडौं११पुस०७४/ मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा बीच एकताका गर्ने भएको छ । वैद्य र विप्लवसहितका शीर्ष नेताहरुको हालै सम्पन्न बैठकले पार्टी एकताका लागि पहल गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।