0 COMMENTS

बर्दघाट ४, पुस०७४/ गएराति नवलपरासीको बर्दघाट नगरपालिका–४ मा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।प्रहरीका अनुसार राति पौने १ बजे ना७ख १८५४ नम्बरको यात्रुबाहक बसको ठक्करबाट नाम नखुलेका अन्दाजी २२ वर्षीय युवकको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाईते भएका उनको उपचारको क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न बससहित चालकलाई ईलाका प्रहरी कार्यालय बर्दघाटले नियन्त्रणमा लिएको छ ।मृतकको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।