0 COMMENTS

काठमाण्डौ ०२पाैष०७४/ नवलपरासी रामग्राम नगरपालिका हकुई निवासी नेपाली काङ्ग्रेसका सकृय सदस्य गोबिन्द चौधरीको असमायिक निधन भएको छ।परिवारजन प्रती धैर्यधारण गर्ने क्षमता भगवानले प्रदान गरुन ।प्रदेश क बाट बिजयी उम्मेदवार बैजनाथ जैसवाल लगायतका नेतागणहरु श्रद्धाञ्जली अर्पण गर्नुहुदै ।खबरसंग्लो बाट साभार

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।