0 COMMENTS

काठमाडौँ २५ मंसिर०७४ /चितवन निर्वाचन क्षेत्र नं ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् ।४८ हजार २ सय ६९ मत ल्याएर विजयी बनेका प्रचण्डका निकटतम प्रतिद्धन्द्धी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३९ हजार नौ सय ४२ मत पाएका थिए । प्रचण्ड र पाण्डेबीचको मतान्तर ८ हजार ३ सय २७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।