0 COMMENTS

 उदयपुर २५मंसि०७४/ उदयपुर प्रतिनिधिसभा १ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।प्रतिस्पर्धीलाई ५४८ मतले पछि पार्दै कांग्रेसका उम्मेदवार डा. नारायण खड्का विजयी भएका हुन् ।

खड्काले ३३ हजार १४२ मत ल्याएका छन् ।बाम गठबन्धनका उम्मेदवार मञ्जु चौधरीको पक्षमा ३२ हजार ५९४ मत खसेका छ ।विजयी उम्मेदवारको आधिकारी घोषणाको तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।