0 COMMENTS

काठमाडौँ २५मंसिर०७४/ बाम गठबन्धनका साझा उम्मेदवार यज्ञ बोगटी अछाम २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेका छन् । एमाले नेता बोगटीले २१ हजार ९६५ मत ल्याए ।

उनका निकटतम प्रतिद्वन्द्वी पुष्प शाहले १९ हजार १०६ मत ल्याए ।अछाम १ मा एमालेकै भीम रावल विजयी भएका छन् । योसँगै प्रतिनिधि सभामा बामगठबन्धनले क्लिन स्वीप गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।