0 COMMENTS

भोजपुर२३मंसिर०७४/ पूर्व सञ्चारमन्त्री एवंम एमालेका युवा नेता शेरुधन राई भारी मतले विजयी भएका छन् ।उनी भोजपुरको प्रदेशसभा ‘ख’ को वाम गठबन्धनका साझा उम्मेदवार राईले २० हजार ३३४ मत प्राप्त गरे ।

उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेद्वार गोविन्दबहादुर कार्कीले ७ हजार १०५ मत प्राप्त गरेका छन् । भोजपुरमा राईको यो तेस्रो जित हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।