0 COMMENTS

काठमाडौँ, २३ मंसिर०७४/ काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नं ९ नेकपा(एमाले)का कृष्णगोपाल श्रेष्ठ विजयी हुनुभएको छ ।
वाम गठबन्धनका श्रेष्ठले २२ हजार ८५२ तथा उहाँका निकतटम प्रतिद्वन्द्वी ध्यानगोविन्द रञ्जीतले १४ हजार ८०२ र विवेकशील साझा पार्टीका मिलन पाण्डेले ९४६ मत ल्याउनुभएको निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।