0 COMMENTS

काठमाडौं २३ मंसिर०७४/ काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनका उम्मेदवार एमाले नेता कृष्ण राई सांसद निर्वाचित भएका छन् ।

शनिबार बिहान सार्वजनिक गरिएको अन्तिम परिणाम अनुसार राईले १९ हजार १६९ मत पाएका छन् ।उनका निकटमत प्रतिस्पर्धी नेपाली कांग्रेसकी अम्बिका बस्नेतले १४ हजार ८८४ मत पाइन् । त्यस्तै यस क्षेत्रबाट विवेकशील साझा पार्टीकी उम्मेदवार सुमित्रा सिंह लामाले २ हजार ५ मत पाइन् ।५३ हजार ८२४ मतदाता रहेको यस क्षेत्रबाट ३९ हजार ३ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।