0 COMMENTS

काठमाडौं२३ मंसिर०७४/नेपाली कांग्रेसका नेता नविन्द्र राज जोशी नेकपा एमालेका जीवनराम श्रेष्ठसँग ३५४ मतान्तरले पराजित भएका छन्।

कांग्रेसका जोशीले १२ हजार ९ सय ५३ मत पाउँदा एमालेका श्रेष्ठले १३ हजार ३सय ७ मत पाएका थिए। जोशी कांग्रेसका आसलाग्दा नेताका रुपमा रहेका थिए। कांग्रेसले उनको जितको आंकलन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।