0 COMMENTS

मङ्सिर २२, काठमाडौँ०७४ / प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैभन्दा धेरै चासोको रुपमा रहेको गोरखा क्षेत्र नम्बर २ को मत गणना जारि छ ।

भर्खरै (९:५०) बजे प्राप्त मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई उछिनेर अगाडी बढेका ड़ा भट्टराईले अग्रता कायमै गरेका छन् ।

गोरखा २ को प्रतिनिधिसभा सदस्यमा नयाँ शाक्ति पार्टीका बाबुराम भट्टराईले २४ सय ७६ मतले अग्रता लिई रहेका छन्।२६ हजार ७८९ मत गणना हुँदा भट्टराईले १४ हजार ३६७ मतसहित भट्टराई अगाडि छन् । उनलाई माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले ११ हजार ८ सय ९१ मत पाएका छन् ।मंसिर १० गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना हिजो साँझ ५ बजेबाट सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।