0 COMMENTS

काठमाडाैं२२मंसिर०७४/ काठमाडाैं क्षेत्र नम्वर ४ मा नेपाली काँग्रेसका गगन थापाले अग्रता लिएका छन ।पछिल्लो मत परिणाम अनुसार उनले ४२०७ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्दी राजन भटराईले ४१९३ मत प्राप्त गरेका छन् । उनी अहिले मात्र १४ मतले अगाडि देखिएका हुन । मत गणनाको शुरूवाती चरणबाटै पछि परेका गगन अगाडि आएपछि सो क्षेत्रका काँग्रेस कार्यकर्ता उत्साहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।