0 COMMENTS

काठमाडौं २२मंसिर०७४/ ताप्लेजुङको प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।प्रतिनिधि सभा सदस्यतर्फ पहिलो चरणमा गत मंसिर १० गते भएको निर्वाचनको बिहिवार २१ गतेबाट शुरु भएकव मतगणनाको अन्तिम परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवारलाई ६ हजारको मतान्तरले पराजित गर्दै उनी पहिलो पटक प्रतिनिधि सभाको सांसद् बनेका हुन् ।

प्रमुख जिल्ला अधिकारी कृपासुर कार्कीका अनुसार काँग्रेस उम्मेदवारको १० हजार १ सय ३३ मत आउँदा एमालेका योगेश याेगेश भट्टराई ले १६ हजार १ सय ३३ मत ल्याएका छन् ।

उनी दुई पटक काठमाडौंबाट सांसदका उमेद्वार भएपनि निर्वाचित हुन सकेका थिएनन। आफ्नै गृहजिल्लामा गएर उनले यो पटक सांसद भएका छन्। आफ्नै गृहजिल्लाले उनलाई सांसद बनाएर पार्टी र देशकै भावी नेताको रुपमा अनुमोदन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।