0 COMMENTS

काठमाण्डाै२२ मंसिर०७४/ काठमाडौँ निर्वाचन क्षेत्र नं ५ को प्रारम्भिक मतगणनामा वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार ईश्वर पोखरेलले अग्रता लिनुभएको छ । 

प्रारम्भिक नतिजाअनुसार पोखरेलको ६८० र नेपाली काँग्रेसका उम्मेदवार डा प्रकाशशरण महतको २९८ मत रहेको छ । निर्वाचन क्षेत्र नं ५ र ७ को सहकारी विकास विभागको तालीम केन्द्र बानेश्वरमा मतगणनाका जारी छ ।

त्यसैबीच काठमाडाैँ क्षेत्र नं ९ र १० को मतगणना केहीबेर अघि अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा शुरु भएको निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।