0 COMMENTS

 काठमाण्डाै २२ मंसिर०७४/ काठमाण्डौ क्षेत्र नम्बर ३ मा एमाले उम्मेद्वार कृष्ण राईले अग्रता लिएका छन्।एमालेकाे काठमाण्डौ अध्यक्ष समेत रहेका राईले प्रारम्भिक मत परिणाम अनुसार एक हजार ४२४ मत सहित अग्रता लिएका छन्।राई लाई पछ्याउँदै नेपाली कांग्रेस की उम्मेद्वार अम्बिका बस्नेतले एक हजार २७२ प्राप्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।