0 COMMENTS

काठमाडौं२२मंसिर०७४/ बझाङमा वाम गठबन्धनका भैरबबहादुर सिंह विजयी भएका छन् । भैरबबहादुर सिंहले ३४हजार ६ सय १२ मत ल्याएर विजयी भएका छन् । उनले करिब आठ हजार मत अन्तरले विजय हासिल गरेका छन् । त्यसैगरी नेपाली काँगे्रसका पृथ्वीबहादुर सिंहले २६ हजार ९ सय १० मत ल्याएका छन् ।
बझाङ मतपरिणाम घोषणा भएसँगै एमालेको तेस्रो जित भएको छ । यो भन्दा पहिला मनाङ र मुस्ताङमा एमालेका उमेदवार विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।