0 COMMENTS

काठमाडौं२२मंसिर०७४/ प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४को पहिलो चरणमा भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रका आधिकारिक उम्मेदवारको बागी उम्मेदवारी दिएका छक्कबहादुर लामा विजयी भएका छन् ।

शुक्रबार प्राप्त मत परिणाम अनुसार लामाले काँग्रेस उम्मेदवारलाई ४८ मतले पराजीत गरेका हुन् । लामाले ८ हजार ४ सय ९१ मत ल्याउँदा काँग्रेसका उम्मेदवारको ८ हजार ४ सय ४४ मतले ल्याएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।