0 COMMENTS

ललितपुर२२मंसिर०७४/  ललितपुर १ मा एमाले उम्मेदवार नवराज सिलवालले अग्रता लिएका छन् । काँग्रेसका उदयशमशेर जबरा लाई पछि पारेका सिलवालले ४७७ मत ल्याएका छन् । जबराले ४१४ मत प्राप्त गरेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।