0 COMMENTS

काठमाडौं २२ मंसिर०७४/ काठमाडौं क्षेत्र नं ४ को मत गणना सभागृहमा  सुरु भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको हिजाे २१ मंसिरमा भएको निर्वाचनको मतगणना बुढानिलकष्ठ नगरपालिकाकाे वडा नं १० वडाबाट  शुरू भएकाे जानकारी अाएकाे छ  ।

प्रतिनिधिसभा लागि क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तर्फबाट गगन थापा, कम्युनिष्ट गठबन्धनबाट डा. राजन भट्टराई र विवशेकशील साझाबाट सुबुना बस्नेत उपस्थीत  छन् ।यस वडामा जम्मा  ७६९८ मतदातामध्ये ५२८५, मत दान भएकाे थीयाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।