0 COMMENTS

काठमाडौं २२मंसिर०७४/ प्रतिधिनिसभाको निर्वाचनअन्तर्गत भएको निर्वाचनमा गोरखा क्षेत्र नंं. २ मा नयाँशक्ति पार्टीका उम्मेदवार डा. बाबुराम भट्टराई ६५३४ मत प्राप्त गरेका छन् । यनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले ५३९९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।