0 COMMENTS

काठमाडौं२२ मंसिर०७४/ काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ ।बिहान ८ बजेर ३८ मिनेट जाँदा काठमाडौंमा झन्डै १० सेकेन्ड भूकम्पको झड्का महशुस गरिएको हो ।कुन स्केलको भूकम्प गएको हो, बिस्तृत विवरण प्राप्त हुने क्रममा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।