0 COMMENTS

चौतारा, २२ मंसिर ०७४/प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नं १ को पछिल्लो मतगणनाअनुसार नेकपा (माओवादी केन्द्र)का अग्निप्रसाद सापकोटाले आठ हजार ९०७ र उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतले चार हजार ९४९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, क्षेत्र नं २ मा नेकपा (एमाले) का शेरबहादुर तामाङले ६ हजार ८०८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी राप्रपा (प्रजातान्त्रिक)का पशुपतिशम्शेर जबराले ६ हजार २१६ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।